सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

वैशाख २७, १०:२१खबर संवाददाता

पूर्व गृहमन्त्री खाण घरबाटै पक्राउ

धनगढीः पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। काँग्रेस नेता खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ... विस्तृतमा

वैशाख २७, ०९:५५खबर संवाददाता

युवा संघकी सचिव रहेकी चन्दलाई सदस्यमा राख्न खोजेपछि दिइन् राजीनामा

धनगढीः  राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय  सचिव बिष्णा  चन्दले राजीनामा दिएकी छन्।

वैशाख २७, ०९:२८खबर संवाददाता

भीम रावललाई जिम्मेवारी दिनेबारे एमाले नेतृत्व मौन

धनगढीः  नेकपा एमालेले तत्कालीन उपाध्यक्ष भीम रावललाई पार्टीको जिम्मेवारी दिने तयारी गरेको भए पनि अहिलेसम्म त्यसको... विस्तृतमा

वैशाख २६, ०७:२८खबर संवाददाता

मुद्दा कमजोर नबनाउँन प्रधानमन्त्री प्रचण्डलाई डा.भीम रावलको चेतावनी

धनगढीः  नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी... विस्तृतमा

वैशाख २६, ०५:४२खबर संवाददाता

पक्राउ गर्ने चेतावनीपछि प्रहरी कार्यालय पुगे पूर्वगृहमन्त्रीे खाण

धनगढीः नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष रुपमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने... विस्तृतमा

वैशाख २६, ०५:०६खबर संवाददाता

पार्टी एकताका लागि माधव नेपाल र वामदेवबीच  भेटवार्ता

धनगढीः  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच... विस्तृतमा