सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

जेठ ८, ०४:१२खबर संवाददाता

जेठ १५ गते रेशमलाल चौधरी जेलमुक्त हुदैँ

 धनगढीः  टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई सरकारले रिहा गर्ने तयारी गरेको छ।

जेठ ८, ०३:३७

प्रतिनिधि सभा सदस्य बलायर डोटी छोडेर कैलालीमा बसाई सरे

धनगढीः प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर डोटी छोडेर कैलाली बसाईसराई गरेका छन्।

जेठ ८, १०:१५खबर संवाददाता

सुदूरमा निर्णायक नागरिक उन्मुक्ति अहिले अलमलमा, ‘उपहार’मा राज्यमन्त्री

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे। माओवादीबाट एक... विस्तृतमा

जेठ ८, ०७:२३खबर संवाददाता

संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं: संघीय संसद् प्रनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

जेठ ७, ०५:०८खबर संवाददाता

दुई महिनाछि पायो बागमती प्रदेश सरकारले पुर्णता

धनगढीः  दुई महिनादेखि बिस्तार हुन नसकेको बागमती प्रदेश सरकार आज विस्तार भएको छ।

जेठ ७, ११:३८खबर संवाददाता

नेपाल ट्रेड युनियन काँग्रेसका निर्वाचत अधिकृत सम्पर्क विहीन

धनगढीः नेपाल ट्रेड युनियन काँग्रेस, सुदूरपश्चिम प्रदेश समितिका निर्वाचन अधिकृत सम्पर्क विहीन भएका छन्। धनगढीमा... विस्तृतमा