सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन १४, १२:२४खबर संवाददाता

बझाङमा आगामी वैशाखमा उपनिर्वाचन हुँदै, रिक्त पाँच जनप्रतिनिधिको छैन टुंगो

धनगढीः बझाङ प्रदेश सभा ‘१’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको... विस्तृतमा

फाल्गुन १३, ०२:२६खबर संवाददाता

बझाङ प्रदेशसभा–१ मा वैशाख १५ गते उपनिर्वाचन हुने

धनगढीः सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ।

फाल्गुन १३, ०८:२७खबर संवाददाता

प्रतिनिधिसभा बैठक आज बस्दै 

काठमाडौँ: प्रतिनिधिसभा बैठक आज बस्दै छ। बैठक संसद् भवन नयाँबानेश्वरमा  बिहान ११ बजे बस्ने छ।

फाल्गुन १२, ११:११खबर संवाददाता

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौंः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा... विस्तृतमा

फाल्गुन १२, ०७:१२खबर संवाददाता

एमाले कैलालीको मतगणना सकियो, अध्यक्षमा ढुङ्गाना विजयी, अन्यमा को? 

धनगढीः नेकपा एमाले कैलाली जिल्ला निर्वाचनको मतगणना सकिएको छ।

फाल्गुन १२, ०६:१९खबर संवाददाता

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौं: परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ।