परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
काठमाडौँः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन्।
वैदेशिक ऋण अहिले नेपालको हितमा छैन: नेता साउद
बैतडीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने... विस्तृतमा
उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने
काठमाडौँः मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि आज (बिहीवार) राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ। यो अवधिमा... विस्तृतमा
रविलाई पोखराबाट काठमाडौं लगिदैँ
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइँदैछ। बिहीवार... विस्तृतमा
बाजुराको स्वामीकार्तिकमा उपाध्यक्ष पद हात पार्न त्रिपक्षीय प्रतिस्पर्धा
धनगढीः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ। सो पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
सुदूरपश्चिममा निर्वाचन हुने पालिकाहरुमा भोलिदेखि कर्मचारी खटाइने
धनगढीः सुदूरपश्चिममा पाँच पालिकामा पाँचवटा पद रिक्त छन्। रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
- ‹ previous
- 293 of 1690
- next ›