सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

साउन २०, ११:५४खबर संवाददाता

सुदूरपश्चिममा डेढ वर्षमा बदलिए तीन मुख्यमन्त्री, पुनः बन्दैछ चौथो सरकार

धनगढीः राजनीतिक अस्थिरताका कारण सुदूरपश्चिममा डेढ वर्षको अवधिमा चौथो सरकार गठन हुँदैछ।

साउन २०, १०:३९खबर संवाददाता

सुदूरपश्चिममा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

धनगढीः सुदूरपश्चिममा आज नयाँ मुख्यमन्त्री नियुक्त गरिँदैछ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि... विस्तृतमा

साउन १९, ०९:४०खबर संवाददाता

रास्वपाले आगामी असोजमा राष्ट्रिय भेला गर्ने 

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोजमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

साउन १९, ०५:१४खबर संवाददाता

कर्णालीका मुख्यमन्त्री कँडेलले २१ गते विश्वासको मत लिने 

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते विश्वासको मत लिने भएका छन्।

साउन १९, १०:१४खबर संवाददाता

संघीय राज्यमन्त्रीमा नियुक्त चौधरी फरार रहेकै अवस्थामा बनेका थिए सांसद

धनगढीः संघीय राज्यमन्त्रीमा नियुक्त अरुण चौधरी फरार रहेकै अवस्थामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

साउन १८, ०९:२३खबर संवाददाता

एकीकृत समाजवादीले टुंग्यायो ३४४ सदस्यीय केन्द्रीय कमिटी

महाधिवेशनको एक महिनापछि एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंगो लगाएको छ।