सुदूरपश्चिमका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजनीतिक सल्लाहकारमा डाक्टर जितेन्द्र उपाध्याय नियुक्त... विस्तृतमा
नेकपा एसका नेताहरुको जिम्मेवारी हेरफेर
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा... विस्तृतमा
माओवादी केन्द्रको धनगढी अध्यक्षमा ऐर
धनगढी : नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगरपालिकाको अध्यक्षमा बल बहादुर ऐर निर्वाचित भएका छन्। पार्टीको धनगढी... विस्तृतमा
डोटी एमाले अध्यक्षमा मलासी विजयी
डोटीः नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाइ ४४... विस्तृतमा
अन्य पार्टीसँग तत्काल एकताको सम्भावना छैन: एकीकृत समाजवादी
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ।... विस्तृतमा
रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड
गलकोटः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी... विस्तृतमा
- ‹ previous
- 286 of 1690
- next ›