मोहन्यालको प्रशासनिक भवनको शिलालेख उपाध्यक्षले फुटाए
धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाको प्रशासनिक भवनको शिलालेख उपाध्यक्ष कमलबहादुर साउँदले फुटाएका छन्।
सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा कसैसँग... विस्तृतमा
राजावादीहरू जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने
काठमाडौंः राजावादी शक्तिहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन्।
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ।
भारत भ्रमण उपलब्धिपूर्ण रह्यो: मुख्यमन्त्री शाह
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताएका... विस्तृतमा
एमाले निकट भूमि अधिकार तथा श्रमिक सङ्गठनको महाधिवेशन टीकापुरमा
टीकापुर : भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन टीकापुरमा हुने भएको छ।
- ‹ previous
- 243 of 1689
- next ›