आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँः आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ।
दाइजो प्रथा अन्त्य गर्न प्रदेश प्रमुख मियाँको आह्वान
धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कानुनले निषेध गरेको दाइजो प्रथालाई सामाजिक स्तरमै अन्त्य गर्नु... विस्तृतमा
कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्ने
काठमाडौंः नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी... विस्तृतमा
प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा
काठमाडौँ: जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा... विस्तृतमा
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
मुस्ताङः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले... विस्तृतमा
- ‹ previous
- 231 of 1689
- next ›