सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन २८, ०१:३५रासस

प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १०औँ सम्मेलनबाट पारित सातबुँदे... विस्तृतमा

फाल्गुन २८, १२:५५रासस

लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छः मुख्यमन्त्री कार्की

इटहरीः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुव्र्यसनीविरुद्ध तीनै तहका सरकारले समन्वयात्मक... विस्तृतमा

फाल्गुन २८, ०८:४४खबर संवाददाता

प्रतिनिधिसभा बैठकः यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौँः प्रतिनिधिसभाको आज अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा... विस्तृतमा

फाल्गुन २८, ०७:१५खबर संवाददाता

‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्ने’

धनगढीः गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने... विस्तृतमा

फाल्गुन २७, ०६:०९रासस

न्यायोचित आवश्यकताको सहज पूर्ति हुनुपर्छः प्रधानमन्त्री

विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताए।

फाल्गुन २७, ०५:३७कमल सावद

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको नियुक्ति खारेजीको माग

धनगढी: सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको नियुक्ति खारेजीको माग गरिएको छ।