सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

पुष ३, ०१:४७खबर संवाददाता

एमाले महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौँः नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ।

पुष ३, ०१:३९खबर संवाददाता

एमाले अध्यक्षमा ओलीको विजय

काठमाडौँः नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली  निर्वाचित भएका छन्। उनी तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका हुन्।

पुष ३, १२:१९खबर संवाददाता

एमाले महाधिवेशनः मतगणना सुरु

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ। 

पुष २, ०७:१७खबर संवाददाता

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

कैलालीः ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले... विस्तृतमा

पुष १, ०४:२१खबर संवाददाता

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको उम्मेदवारी खारेज  र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ: नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका मध्ये ११ जना केन्द्रीय सदस्य... विस्तृतमा

पुष १, १२:१९खबर संवाददाता

एमाले महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौँ: नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली... विस्तृतमा