सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक सवालमा अध्यक्ष पदका प्रत्यासी योगेश रावल र कृष्ण ओली। लोकेश साउद,२०७७ चैत्र २४ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा "पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संगठन हो। प्रेस स्वतन्त्रता र महासंघको गरिमा उच्च राख्न उम्मेद्बारी दिएका हौँ।" अध्यक्ष पदका प्रत्यासी योगेश रावल र कृष्ण ओली। "बैतडीमा खल्तीका मान्छेलाई स्वार्थ समुहले अध्यक्ष बनाउन खोज्दा विवाद भएको हो।" बैतडीका पत्रकार लोकेश साउद,२०७७ चैत्र २४ गते

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा नेपाल विद्युत्त प्राधिकरण धनगढी वितरण केन्द्र प्रमुख सूर्यनारायण मण्डल, २०७९ जेठ २७

नागरिक सवालमा नेपाल विद्युत्त प्राधिकरण धनगढी वितरण केन्द्र प्रमुख सूर्यनारायण मण्डल, २०७९ जेठ २७

नागरिक सवालमा महासचिवका उम्मेदवार ओमबहादुर विष्ट र सिद्धराज पनेरू, २०७९ जेठ २६

नागरिक सवालमा महासचिवका उम्मेदवार ओमबहादुर विष्ट र सिद्धराज पनेरू, २०७९ जेठ २६

नागरिक सवालमा प्रकाशचन्द्र भट्ट र मनोज अग्रवाल, २०७९ जेठ २५

नागरिक सवालमा प्रकाशचन्द्र भट्ट र मनोज अग्रवाल, २०७९ जेठ २५

नागरिक सवालमा पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्य, २०७९ जेठ २४

नागरिक सवालमा पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्य, २०७९ जेठ २४

नागरिक सवाल धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल, २०७९ जेठ २३

नागरिक सवाल धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल, २०७९ जेठ २३

नागरिक सवाल धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी, २०७९ जेठ २२

नागरिक सवाल धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी, २०७९ जेठ २२