सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक सवालमा दीर्घबहादुर सोडारी, अक्कल रावल,रणबहादुर रावल र पुष्पराज कुँवर२०७७ फाल्गुन २५ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा पूर्व सामाजिक विकास मन्त्री एवं नेकपा(एमाले) कैलाली अध्यक्ष दीर्घबहादुर सोडारी, माओवादी केन्द्रका सांसद अक्कल रावल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सगं बहस गरिएको छ ।,२०७७ फाल्गुन २५ गते

 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा युवा हिमालय भट्ट(फेरुवा), २०७९ साउन २५

नागरिक सवालमा युवा हिमालय भट्ट(फेरुवा), २०७९ साउन २५

नागरिक सवालमा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवर, २०७९ साउन २४

नागरिक सवालमा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवर, २०७९ साउन २४

नागरिक सवालमा नरेन्द्रबहादुर चन्द, २०७९ साउन २३

नागरिक सवालमा नरेन्द्रबहादुर चन्द, २०७९ साउन २३

नागरिक सवालमा अधिवक्ता डाक्टर केदारचन्द्र भट्ट, २०७९ साउन २२

नागरिक सवालमा अधिवक्ता डाक्टर केदारचन्द्र भट्ट, २०७९ साउन २२

नागरिक सवालमा इन्जिनियर रामबहादुर बिक, २०७९ साउन १९

नागरिक सवालमा इन्जिनियर रामबहादुर बिक, २०७९ साउन १ ९

नागरिक सवालमा सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्याय, २०७९ साउन १८

नागरिक सवालमा सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्याय, २०७९ साउन १ ८