सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक सवालमा ममताप्रसाद चौधरी, लक्ष्मण दत्त जोशी, र गणेशदत्त जोशी संग बहस

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा घोडाघोडीका नगर प्रमुख ममताप्रसाद चौधरी, सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मण दत्त जोशी, र निर्माण व्यवसायी गणेशदत्त जोशीसंग बहस गरिएको छ।

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा डाक्टर अर्चन शम्शेर राणा, २०७९ साउन १७

नागरिक सवालमा डाक्टर अर्चन शम्शेर राणा, २०७९ साउन १ ७

नागरिक सवालमा धनगढी बहुप्राविधिक शिक्षालयका होटेल व्यवस्थापन संकाय प्रमुख हेमराज जोशी, २०७९ साउन १६

नागरिक सवालमा धनगढी बहुप्राविधिक शिक्षालयका होटेल व्यवस्थापन संकाय प्रमुख हेमराज जोशी, २०७९ साउन १ ६

नागरिक सवालमा विद्युतीय रिक्सा चालक मजदुर संघ कैलाली अध्यक्ष मिनराज जोशी, २०७९ साउन १ ३

नागरिक सवालमा विद्युतीय रिक्सा चालक मजदुर संघ कैलाली अध्यक्ष मिनराज जोशी, २०७९ साउन १ ३

नागरिक सवालमा हर्कबहादुर कुँवर र डाक्टर रणबहादुर रावल, २०७९ साउन १ २

नागरिक सवालमा हर्कबहादुर कुँवर र डाक्टर रणबहादुर रावल, २०७९ साउन १२

नागरिक सवालमा वायुप्रदूषण विज्ञ डाक्टर भुपेन्द्र दास, २०७९ साउन ११

नागरिक सवालमा वायुप्रदूषण विज्ञ डाक्टर भुपेन्द्र दास, २०७९ साउन ११

नागरिक सवालमा डाक्टर मिराज आलम अन्सारी, २०७९ साउन १०

नागरिक सवालमा डाक्टर मिराज आलम अन्सारी, २०७९ साउन १०