सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक सवालमा शेरबहादुर कमर, धरणीप्रसाद पन्त र इश्वरी अर्याल

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड-19 बिभाग प्रमुख डाक्टर शेरबहादुर कमर, रक्तसञ्चार प्रमुख धरणीप्रसाद पन्त र त्रिनगर भन्सार प्रमुख इश्वरी अर्यालसंग बहस गरिएको छ।

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवाल: वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार ईश्वरप्रसाद जोशी र देवबहादुर सेठी, २०७९ बैशाख २३

नागरिक सवाल: वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार ईश्वरप्रसाद जोशी र देवबहादुर सेठी, २०७९ बैशाख २३

नागरिक सवालः २०७९ बैशाख २०

नागरिक सवालः २०७९ बैशाख २०

नागरिक सवालः नेकपा एमाले, ध.उ.पा. को उपप्रमुख पदका उम्मेदवार कन्दकला रानाुँग बहस। २०७९ बैशाख १८

नागरिक सवालः  नेकपा एमाले, ध.उ.पा. को उपप्रमुख पदका उम्मेदवार कन्दकला रानाुँग बहस।  २०७९ बैशाख १८ 

नागरिक सवालः हरिप्रसाद भट्ट, विपिन ओझा र भीमबहादुर साउँदसंग बहस - २०७९ बैशाख १४

नागरिक सवालः हरिप्रसाद भट्ट, विपिन ओझा र भीमबहादुर साउँदसंग बहस  - २०७९ बैशाख १४

नागरिक सवाल: धनगढी उप-महानगरपालिकाको उप-प्रमुखका उम्मेदवार प्रभाकर भण्डारीसँग बहस -२०७९ बैशाख १३

नागरिक सवाल: धनगढी उप-महानगरपालिकाको उप-प्रमुखका उम्मेदवार प्रभाकर भण्डारीसँग बहस -२०७९ बैशाख १३

नागरिक सवालमा सन्तोष जोशी र अभिषेक जोशीले, २०७९ बैशाख १२

नागरिक सवालमा सन्तोष जोशी र अभिषेक जोशीले, २०७९ बैशाख १२