सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक सवालमा तात्कालिन जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख SP डिल्लीराज बिष्ट

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा इच्छाशक्ति भए निर्मला पन्त बलात्कार र हत्याको दोषीलाई हप्तादिनभित्र पत्ता लगाउन सकिन्छ। नागरिक सवालमा तात्कालिन जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख SP डिल्लीराज बिष्टसंग बहस गरिएको छ।

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा डाक्टर शेरबहादुर पुन र लक्ष्मण शाह, २०७९ असार १७

नागरिक सवालमा डाक्टर शेरबहादुर पुन र लक्ष्मण शाह, २०७९ असार १७

नागरिक सवालमा स्वास्थ्य शिविर व्यवस्थापक तथा सामाजिक सेवा एकाइ प्रमुख रामबहादुर मल्ल, २०७९ असार १६

नागरिक सवालमा स्वास्थ्य शिविर व्यवस्थापक तथा सामाजिक सेवा एकाइ प्रमुख रामबहादुर मल्ल, २०७९ असार १६

नागरिक सवालमा शिवराज जोशी सूचना अधिकारी जिल्ला प्रशासन कार्यालय कैलाली, २०७९ असार १५

नागरिक सवालमा शिवराज जोशी सूचना अधिकारी जिल्ला प्रशासन कार्यालय कैलाली, २०७९ असार १५

नागरिक सवालमा वडा नम्बर ३ डुबान संघर्ष समितिका संयोजक जयबहादुर थापा, २०७९ असार १४

नागरिक सवालमा वडा नम्बर ३ डुबान संघर्ष समितिका संयोजक जयबहादुर थापा, २०७९ असार १४

नागरिक सवालमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, २०७९ असार १३

नागरिक सवालमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, २०७९ असार १३

नागरिक सवालमा सुदूरपश्चिममा मनसुन सक्रिय कहिलेदेखि हुन्छ?, २०७९ असार १२

नागरिक सवालमा सुदूरपश्चिममा मनसुन सक्रिय कहिलेदेखि हुन्छ?, २०७९ असार १२