सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक सवाल:टेकराज जोशी,पदमराज सापकोटा, धिरज शाही र अनन्तराज जोशीसंग बहस, २०७७ जेष्ठ २०

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा  यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष टेकराज जोशी साथमा सुदूरपश्चिम यातायात मजदुर भलाई कोषका अध्यक्ष केशवराज पन्त,सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटा,महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्त,कर्णाली रिभर यातायात प्रालिका अध्यक्ष धिरज शाही र खप्तड मालिका यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीसंग बहस गरिएको छ।

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा अन्नपूर्ण पोष्टका सु. व्युरो प्रमुख शिवराज भट्ट र केसवबहादुर चन्द

नागरिक सवालमा अन्नपूर्ण पोष्टका सु. व्युरो प्रमुख शिवराज भट्ट र केसवबहादुर चन्द

नागरिक सवालमा जीवनराज थापा मेयर पुनर्वास नगरपालिका कंचनपुर,सुशिला चन्द सिंह ,२०७८ वैशाख ०८ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३०... विस्तृतमा

नागरिक सवालमा आर्या महरा,हेमन्त भट्ट,आशा भट्टराई,भुमिका,पुष्पराज अवस्थी,२०७८ वैशाख ०७ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३०... विस्तृतमा

नागरिक सवालमा प्रेमनिधि ओझा,करुणाकर पाण्डेय ,रामजी हमाल

नागरिक सवालमा लम्कीमा पत्रकार र रेड स्टार एफएममा आक्रमण गर्नेहरुको तीव्र खोजी भइरहेको प्रहरीको भनाइ। विद्यालय... विस्तृतमा

नागरिक सवालमा डक्टर शेरबहादुर कमर र नरेन्द्रसिंह कार्कीसँग संवाद२०७८ वैशाख ०५ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३०... विस्तृतमा

नागरिक सवालमा पौडी तथा ट्रायथलन खेलका प्रशिक्षक सन्दीप अर्याल, २०७८ वैशाख ०४ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३०... विस्तृतमा