शुभ प्रभात:-श्री जनता राष्ट्रिय मा.वि कैलाली गाउँ- दीपा पनेरु र दिपेन्द्र शाहसंग कुराकानी,२०७६माघ १०
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा श्री जनता राष्ट्रिय मा.वि कैलाली गाउँ- दीपा पनेरु र दिपेन्द्र शाहसंग कुराकानी गरिएको छ।