सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मिनिट्रक दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

धनगढीःडोटीमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुंगल नगरपालिका– दहबगरका अर्जुन धामी, उज्ज्वल जाग्री र जगत धामी रहेको प्रहरीले जनाएको छ। उनिहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बुधवार बिहान धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो।घटनाको जानकारी पाउनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो।

 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा गोपाल हमाल, प्रेमनिधि ओझा र नरेन्द्र खाती, २०७९ साउन ०१

नागरिक सवालमा गोपाल हमाल, प्रेमनिधि ओझा र नरेन्द्र खाती, २०७९ साउन ०१

नागरिक सवालमा धनपति ढुङ्गेल जनसम्पर्क तथा सञ्चार संयोजक, २०७९ असार २४

नागरिक सवालमा धनपति ढुङ्गेल जनसम्पर्क तथा सञ्चार संयोजक, २०७९ असार २४

नागरिक सवालमा गणेशराज भट्ट, मेखराज दाहाल र प्रदेश निर्देशक ध्रुव पन्त, २०७९ असार २३

नागरिक सवालमा गणेशराज भट्ट, मेखराज दाहाल र प्रदेश निर्देशक ध्रुव पन्त, २०७९ असार २३

नागरिक सवालमा शेरबहादुर देउवा(शिखर), २०७९ असार २२

नागरिक सवालमा शेरबहादुर देउवा(शिखर), २०७९ असार २२

नागरिक सवालमा उपप्रमुख कन्दकलाकुमारी राना र प्रमुख गोपाल हमाल, २०७९ असार २१

नागरिक सवालमा उपप्रमुख कन्दकलाकुमारी राना र प्रमुख गोपाल हमाल, २०७९ असार २१

नागरिक सवालमा बखतबहादुर शाही, मृतक विनोद शाहीका दाजु, २०७९ असार २०

नागरिक सवालमा बखतबहादुर शाही, मृतक विनोद शाहीका दाजु, २०७९ असार २०