सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मिनिट्रक दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

धनगढीःडोटीमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुंगल नगरपालिका– दहबगरका अर्जुन धामी, उज्ज्वल जाग्री र जगत धामी रहेको प्रहरीले जनाएको छ। उनिहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बुधवार बिहान धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो।घटनाको जानकारी पाउनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो।

 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा डाक्टर मिराज आलम अन्सारी, २०७९ साउन १०

नागरिक सवालमा डाक्टर मिराज आलम अन्सारी, २०७९ साउन १०

नागरिक सवालमा गोकर्ण उपाध्याय, २०७९ साउन ०७

नागरिक सवालमा गोकर्ण उपाध्याय, २०७९ साउन ०७

नागरिक सवालमा नगर प्रमुख गोपाल हमाल, २०७९ साउन ०६

नागरिक सवालमा नगर प्रमुख गोपाल हमाल, २०७९ साउन ०६

नागरिक सवालमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, २०७९ साउन ०५

नागरिक सवालमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, २०७९ साउन ०५

नागरिक सवालमा प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धिताल, २०७९ साउन ०३

नागरिक सवालमा प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धिताल, २०७९ साउन ०३

नागरिक सवालमा राष्ट्रिय भूमि आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्याय, २०७९ साउन ०२

नागरिक सवालमा राष्ट्रिय भूमि आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्याय, २०७९ साउन ०२