सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मिनिट्रक दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

धनगढीःडोटीमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुंगल नगरपालिका– दहबगरका अर्जुन धामी, उज्ज्वल जाग्री र जगत धामी रहेको प्रहरीले जनाएको छ। उनिहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बुधवार बिहान धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो।घटनाको जानकारी पाउनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो।

 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्याय, २०७९ साउन १८

नागरिक सवालमा सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्याय, २०७९ साउन १ ८

नागरिक सवालमा डाक्टर अर्चन शम्शेर राणा, २०७९ साउन १७

नागरिक सवालमा डाक्टर अर्चन शम्शेर राणा, २०७९ साउन १ ७

नागरिक सवालमा धनगढी बहुप्राविधिक शिक्षालयका होटेल व्यवस्थापन संकाय प्रमुख हेमराज जोशी, २०७९ साउन १६

नागरिक सवालमा धनगढी बहुप्राविधिक शिक्षालयका होटेल व्यवस्थापन संकाय प्रमुख हेमराज जोशी, २०७९ साउन १ ६

नागरिक सवालमा विद्युतीय रिक्सा चालक मजदुर संघ कैलाली अध्यक्ष मिनराज जोशी, २०७९ साउन १ ३

नागरिक सवालमा विद्युतीय रिक्सा चालक मजदुर संघ कैलाली अध्यक्ष मिनराज जोशी, २०७९ साउन १ ३

नागरिक सवालमा हर्कबहादुर कुँवर र डाक्टर रणबहादुर रावल, २०७९ साउन १ २

नागरिक सवालमा हर्कबहादुर कुँवर र डाक्टर रणबहादुर रावल, २०७९ साउन १२

नागरिक सवालमा वायुप्रदूषण विज्ञ डाक्टर भुपेन्द्र दास, २०७९ साउन ११

नागरिक सवालमा वायुप्रदूषण विज्ञ डाक्टर भुपेन्द्र दास, २०७९ साउन ११