‘बान्नीकी चैतली'
सुदुर पश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन । होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागी बझाङ जिल्ला लगायत सुदुरपश्चिमका विभिन्न जिल्ला बाट हजारौं मानिसहरु छविसपाथीभेरा गाँउपालीकाको बान्नी चौरमा आउने गर्दछन ।
फोटो : डीबी विष्ट, बझाङ
२०७४ चैत्र १८, १२:१२
कमेन्ट लोड गर्नुस