सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साँझा पार्टी कैलालीको नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान तथा चियापान

विवेकशील साँझा पार्टी कैलालीले नयाँ वर्ष २०७५ सालको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम धनगढीमा सम्पन्न गरेको छ । विवेकशिल साझा पार्टी जिल्ला कार्य समिति कैलालीले शुक्रवार पार्टी कार्यालय धनगढीमा आयोजना गरेको कार्यक्रममा आयोजना गरेको कार्यक्रममा एक आपसमा नयाँ वर्षको शुभकामना आदान प्रदान गरिएको हो। 

कमेन्ट लोड गर्नुस