भारतीय एसएसबीद्वारा नेपालीमाथी कुटपीट
भारतीय सीमा सुरक्षा बल (एसएसबी)द्वारा एकजना नेपाली कुटिएका छन्। दार्चुलाको महाकाली नगरपालिका १ का ५२ वर्षीय नन्दराम लोहारलाई एसएसबीले कुटपिट गरेका हुन। बुधवार साझा ७ बजेको समयमा घरफर्किर्ने बेला नेपाल भारत सिमा धार्चुलामा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीले उनलाई कुटपिट गरेका हुन्।
कमेन्ट लोड गर्नुस