सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ७ को अस्थायी राजधानी धनगढीको सडक असुरक्षित वन्दै

प्रदेश ७ को अस्थायी राजधानी धनगढीको सडक असुरक्षित वन्दै गएको छ । मुख्य बजार क्षेत्रकै सडकका नालीहरु खुल्ला छोडिदा दैनिक दुर्घटना भईरहेका छन्। आज दिउँसो एलएन चोकबाट धनगढी उपमहानगरपालिकातर्फ जादै गरेको बा १३ च ४३५७ नम्बरको कार खुल्ला नालीमा फसेको छ। 

कमेन्ट लोड गर्नुस