पर्यटकीय क्षेत्रलाई जोडेर पश्चिम नेपालमा पर्यटक भित्र्याउने कार्यक्रम सञ्चालन गर्छुः पर्यटन व्यवसायी चौधरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन व्यवसायी सञ्जय चौधरीलाई पर्यटन क्षेत्रको विज्ञ समूहमा नियुक्त गरेसँगै यसक्षेत्रको पर्यटन प्रवद्र्धन अझ शसक्त रुपमा हुने आशा गरिएको छ ।
कमेन्ट लोड गर्नुस