धनगढी विमानस्थलको लागि २० वर्षे गुरुयोजना
त्रिभुवन विमानस्थलपछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलको गुरुयोजना वनाउनेकाम सुरु भएको छ। विस्तृत योजना प्रतिवेदन डिपिआरको काम दुई महिना अघिदेखि भईरहेको छ। अवको छ महिनाभित्र अध्ययन अनुसन्धानको काम सकिएपछि गुरुयोजनाको काम अगाडी वढाईने नागरिक उड्यन प्राधिकरणले जनाएको छ। काठमाण्डौ त्रिभुवन विमानस्थलपछि सवैभन्दा लामो धावन मार्ग भएको धनगढी विमानस्थलको लागि २० वर्षे गुरुयोजना वनाईने भएको छ।
कमेन्ट लोड गर्नुस