सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरीका कारण ठुलो क्षती

धनगढीमा हावाहुरीका कारण ठुलो क्षती पुगाएको छ। गएराती आएको हुरीले धनगढीका बिभिन्न ठाउँमा स्थानिय वासिन्दाका घरका छाना उडाएको छ। धनगढी बजारमा रहेका बिभिन्न पसलका टिनका छानाहरु हुरीले उडाएको छ। धनगढीका बिभिन्न स्थानमा पनि रुखहरु ढलेका छन। यस्तै नेपाल टेलिकमको टेलिफोन सेवा समेत अबरुद्ध भएको छ।

कमेन्ट लोड गर्नुस