धनगढीको चटकपुरमा भेटिएको बम निष्क्रिय

धनगढीको चटकपुरमा राखिएको बक निष्क्रिय पारिएको छ । दक्षिणकाली मार्ग छेउको पोल मुनि राखिएको बमलाई नेपाली सेनाको बमक डिष्पोजल टोलीले निष्क्रिय पारेको हो । वोँराडाडी व्यारेकवाट आएको डिष्पोजन टोलीले दूध राख्ने स्टीलको डिव्वामा प्लास्टिकले बेरेर तार बाहिर निकालिएको अवस्थामा राखिएको बम फेला परेको थियो । प्रहरीले खवर गरेपछि आएको सेनाको टोलीले निष्क्रिय वनाएको हो ।





तस्वीरः सीताराम ओझा
२०७५ वैशाख २२, ०९:४५
कमेन्ट लोड गर्नुस