सुदूर नेपाललाई विश्वसँग जोड्दै

ततो बहस चैत्र १ गते : हरैया शिविर व्यवस्थापन समिती संयोजक सन्जु चौधरी, स्थानीय रमा कठायत

कैलालीको हरैयामा रहेको जग्गा खरिद विक्रीमा करौडौ कमिसन खाएका माओवादीका नेताहरु आफैले वसाएको सुकुम्वासी बस्तीलाई हटाउन लागिपरेका छन ।
त्यहाँ वसेका सुकुम्वासीलाई हटाउन माओवादीका नेता लेखराज भट्ट सहित फरार रहेका कालीवहादुर खामले सहजीकरण गर्दै झण्डै ३ करोड वढी रकम लिएको श्रोतको दावी छ ।
मोटो रकम कमिसन पाएपछि माओवादी नेताहरु आफैले बसाएको बस्ती हटाउन लागिपरेका हुन ।

कमेन्ट लोड गर्नुस