सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठाकुर एग्रोले उत्पादन गरेको सात्विक चामलमा ढुङ्गा र किरा

धनगढीको ठाकुर एग्रो ईन्डस्ट्रीजले उत्पादन गरेको सात्विक सोना मंसुली चामलको बोरामा ढुंगा र किरा भेटिएको छ । धनगढी ९ बंग्राका दिनेश चौधरीले खरिद गरेको सात्विक सोना मंसुली चामलको बोरामा ढुङ्गा भेटिएको हो।

कमेन्ट लोड गर्नुस