आज साउनको अन्तिम सोमबार, धनगढी शिवपुरीमा श्रृदालु भत्तजनहरु घुइँचो
कमल सावद, धनगढी, साउन २८ । आज साउन महिनाको अन्तिम सोमबार, धनगढीको शिवपुरीधाम सहित, बेहडाबाबा, घोडाघोडी लगायतका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनामा सोमबार ब्रत बसेर शिवको पूजा गरीन्छ । आज उनिहरु विधिपूर्वक व्रत समाप्त गर्दछन । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ ।
कमेन्ट लोड गर्नुस