भान्साको विभेद अन्त्य गर्न दम्पती परिचालन
टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले विभेद अन्त्य भान्साबाटै शुरु गर्नुपर्ने भन्दै दम्पती परिचालन गर्न थालेको छ... विस्तृतमा
कैलालीमा किशोरीलाई आइरन र फोलिक एसिड खुवाइँदै
टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन सुरु गरेको छ ।
जन्मान्तर परिवार व्यवस्थापनमा सहयोगी
टीकापुर : कैलालीको जानकी गाउँपालिकाका कमला विकको पहिलो सन्तान छोरी छिन् । छोरी चार वर्षकी भइन् । कमला दम्पतीले... विस्तृतमा
लिङ्ग परीक्षणपछिको गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
कैलाली, टीकापुर: कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन्।... विस्तृतमा
‘घरको काम छोरालाई पनि सिकाऔंँ’
कैलाली, टीकापुर: टीकापुरकी रुपा ओलीका दुई सन्तान छन्। रुपाका छोरा १६ र छोरी १४ वर्षका छन्। उनका श्रीमान् वैदेशिक... विस्तृतमा
कैलालीमा महिलाको नेतृत्व विकासको अवसर बन्दै सामुदायिक वन
कैलाली, टीकापुर: कैलालीको जानकी गाउँपालिकाको कटासे गाउँकी दुर्गा भाट विगतमा मानिसको अगाडि गएर बोल्न डराउथिन। महिला... विस्तृतमा
- ‹ previous
- 4 of 13
- next ›