इभीमा आगलागी, चालकको मृत्यु
भदौ २६, ०८:३१खबर संवाददाता
चितवनः भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ।... विस्तृतमा
कञ्चनपुरबाट खैरो हेरोईनसहित एक पुरुष र महिला पक्राउ
भदौ २६, ०८:२७खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोईनसहित एक पुरुष र महिला पक्राउ परेका छन्।
सेवाग्राहीको प्रवेशलाई व्यवस्थित बनाउन बाजुरामा ‘भिजिटर पास’ सेवा
भदौ २६, ०८:०२खबर संवाददाता
बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सेवाग्राही पासको प्रबन्ध गरेको छ।
डडेल्धुराका २ जना फरार प्रतिबादी पक्राउ
भदौ २६, ०७:५६खबर संवाददाता
डडेल्धुराः डडेल्धुराका २ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भदौ २६, ०७:५०खबर संवाददाता
धनगढीः कैलाली र कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।
कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ
भदौ २६, ०७:४४खबर संवाददाता
धनगढीः कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
- ‹ previous
- 78 of 12608
- next ›