सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

आजदेखि एसइई परीक्षा

चैत्र १९, ०७:०२खबर संवाददाता

काठमाडौँ: आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ।... विस्तृतमा

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

चैत्र १९, ०६:२५खबर संवाददाता

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही... विस्तृतमा

“आँशु पछी हाँस भन्छन्” गीत सार्वजनिक

चैत्र १८, ०६:२२खबर संवाददाता

धनगढी: नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थपिएको छ। “आँशु पछी हाँस भन्छन्” बोलको गीत सार्वजनिक गरिएको हो, जसले... विस्तृतमा

एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित

चैत्र १८, ०५:३९खबर संवाददाता

काठमाडौै: नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको... विस्तृतमा

मधेशका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल: सुशासनदेखि मिटरब्याजसम्मका मुद्दा उठे

चैत्र १८, ०४:१५खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग बुधबार छलफल गरेका छन्। बजेटअघि... विस्तृतमा

धनगढीमा हनुमान जन्मोत्सव अवसरमा शोभायात्रा हुने

चैत्र १८, ०४:०४खबर संवाददाता

धनगढीः हनुमान जयन्तीको अवसरमा धनगढीमा विभिन्न धार्मिक कार्यक्रमसहित भव्य रूपमा हनुमान जन्मोत्सव मनाइने भएको छ।