सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कञ्चनपुरमा ७ जना जुवाडे पक्राउ

चैत्र ३०, ०७:४७खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ७ जना जुवाडे पक्राउ परेका छन्।

कञ्चनपुरका एक जना लागुऔषधसहित पक्राउ

चैत्र ३०, ०७:३८खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

चैत्र ३०, ०७:२१खबर संवाददाता

कञ्चनपुरः चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ।

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

चैत्र ३०, ०६:२८खबर संवाददाता

बैतडीः गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

चैत्र २९, ०५:०४खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार... विस्तृतमा

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने

चैत्र २९, ०४:५२खबर संवाददाता

काठमाडौँः चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर निस्कासन(आइपिओ) गर्ने भएको... विस्तृतमा