सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

वैशाख ९, ०७:५१खबर संवाददाता

कैलालीः कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन्।

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

वैशाख ९, ०७:३२खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा भूतपूर्व सैनिक तथा वहालवाला सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु गरिएको छ।

तराई क्षेत्रमा तातो लहर

वैशाख ९, ०७:१८खबर संवाददाता

धनगढीः हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु

वैशाख ९, ०७:१४खबर संवाददाता

बाजुराः बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

दार्चुलाबाट भन्सार छलीको श्रृङ्गारका सामान बरामद

वैशाख ९, ०७:०९खबर संवाददाता

दार्चुलाः दार्चुलाबाट भन्सार छलीको श्रृङ्गारका सामान बरामद गरिएको छ।

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

वैशाख ९, ०६:५१खबर संवाददाता

डोटी – डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।