कैलालीमा भन्सार छलीका सामानसहित दुई भारतीय नागरिक पक्राउ
धनगढी: कैलालीको कैलारी गाउँपालिका–१ बिसनपुरबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरेर ल्याइएका सामानसहित दुई भारतीय... विस्तृतमा
कैलालीमा प्रहरीको स्वीप अपरेसन: ३ दिनमा १६९ जना नियन्त्रणमा
धनगढी: कैलालीमा प्रहरीले व्यापक स्वीप अपरेसन सञ्चालन गरेको छ। वैशाख ९ गतेदेखि सुरु गरिएको उक्त अपरेसनअन्तर्गत तीन... विस्तृतमा
युएईसँगको खेलमा टस हारेको नेपाल पहिला ब्याटिङ गर्दै
काठमाण्डौ: आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले युएईसँगको आजको खेलमा पहिला ब्याटिङ... विस्तृतमा
प्रधानमन्त्री शाहले पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्ने
काठमाण्डौ: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले छिमेकी देश भारतको भ्रमण गर्ने भएका छन्।
सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस, एक नम्बरमा छन् सुवेदी
धनगढी: सशस्त्र प्रहरी बलका ६ एसएसपी (बरिष्ठ उपरीक्षक) डीआईजी (नायव महानिरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् ।
कञ्चनपुरको वनक्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर
कञ्चनपुरः कञ्चनपुरको वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । लगातार तीन दिनदेखि निकुञ्ज क्षेत्र... विस्तृतमा
- ‹ previous
- 608 of 12667
- next ›