ट्रेड युनियनका सबै कार्यालय बन्द गर्न सरकारको निर्देशन
काठमाडौँः सरकारले निजामती क्षेत्रभित्र सञ्चालनमा रहेका ट्रेड युनियनका सबै कार्यालय तत्काल बन्द गर्न निर्देशन दिएको... विस्तृतमा
वैशाख २८ गते संसद् अधिवेशन आह्वान, दिउँसो २ बजे बैठक बस्ने
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
जेठ पहिलो साताबाट समस्याग्रस्त सहकारीको बचत फिर्ता गरिने
काठमाडौँः समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम फिर्ता गर्ने प्रक्रिया जेठको पहिलो सातादेखि सुरु हुने भएको छ... विस्तृतमा
भारत जाने नेपाली श्रमिकको तथ्यांक अभाव: समस्या पहिचान र समाधानमा चुनौती
धनगढीः सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले रोजगारीका लागि भारत जाने नेपाली नागरिकको... विस्तृतमा
सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने
काठमाडौं: सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ ।
यसपटक समानुपातिक रूपमा बजेट वितरण हुन्छ : मुख्यमन्त्री शाह
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माण तथा यसको प्रभावकारी कार्यान्वयनका लागि सबै... विस्तृतमा
- ‹ previous
- 563 of 12654
- next ›