सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम ४० हजार कायम

जेठ १५, ०५:४८खबर संवाददाता

काठमाडौँः सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

नर्सिङको रात्री ड्यूटी भत्ता दोब्बर, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

जेठ १५, ०५:४३खबर संवाददाता

काठमाडौँः सरकारले नर्सिङ कर्मचारीको रात्रीकालीन ड्यूटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ।

चलिरहेको माइक्रोबाट निस्केर भिडियो बनाउने चालक कारबाहीमा

जेठ १५, ०५:४२खबर संवाददाता

धनगढी:धनगढी–६ लेन सडकमा चलिरहेको माइक्रोबाट निस्केर भिडियो बनाउने चालकलाई प्रहरीले कारबाही गरेको छ।

२ करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत प्रोत्साहन अनुदान

जेठ १५, ०५:३७खबर संवाददाता

काठमाडौँः सरकारले कृषि तथा पशुजन्य उत्पादनमा न्यूनतम २ करोड रुपैयाँसम्म प्रारम्भिक पुँजी लगानी गर्ने किसानलाई ४०... विस्तृतमा

राष्ट्रिय जीवन बीमा र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गरिने

जेठ १५, ०५:३३खबर संवाददाता

काठमाडौँः सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ।

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट

जेठ १५, ०५:२८खबर संवाददाता

काठमाडौँः सरकारले शिक्षा क्षेत्रका लागि आगामी आर्थिक वर्षमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।