सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

आत्मदाह प्रयास गरेका मण्डलको निधन

असार ३०, ०१:२६खबर संवाददाता

काठमाडौं–सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदा र जग्गाको छानबिन गर्न समिति गठन

असार ३०, ०१:२१खबर संवाददाता

काठमाडौं– सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदाको दुरुपयोग र जग्गाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

मिटरब्याज पीडितसंग गृहमन्त्री गुरुङ 

असार ३०, १२:१३खबर संवाददाता

जनकपुरधाम–‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले... विस्तृतमा

कञ्चनपुरमा महाकाली नदीमा डुबेर युवकको मृत्यु

असार ३०, ०७:२०खबर संवाददाता

धनगढीः कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।

अत्तरियाको एक होटलमा किशोरीमाथि करणी, बैतडीका युवक पक्राउ

असार ३०, ०७:१२खबर संवाददाता

धनगढीः कैलालीको अत्तरीयामा होटलमा राखेर किशोरीमाथि जबरजस्तीकरणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्।  

अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

असार ३०, ०६:४३खबर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक... विस्तृतमा