सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

जेठ २४, ०७:१५खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

दार्चुलामा नगदसहित ७ जना जुवाडे पक्राउ

जेठ २४, ०७:११खबर संवाददाता

दार्चुलाः दार्चुलामा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन्।

अछाम जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाईते

जेठ २४, ०७:०७खबर संवाददाता

अछामः अछाम जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ

जेठ २४, ०६:२६खबर संवाददाता

कैलालीः सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम... विस्तृतमा

हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

जेठ २४, ०६:१८खबर संवाददाता

काठमाडौँ: देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले... विस्तृतमा

सुदूरपश्चिममा काँग्रेस विवाद टुंगियो, असन्तुष्ट पक्षलाई दुई मन्त्री र एक राज्यमन्त्री

जेठ २३, ०९:३९खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारभित्र नेपाली काँग्रेसमा देखिएको शक्ति संघर्ष अन्ततः सहमतिमार्फत टुंगिएको छ।... विस्तृतमा