नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा आयुष हमाल
कैलाली: नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलालीको अध्यक्षमा युवा व्यवसायी आयुष हमाल नियुक्त भएका छन्।
बझाङमा बहुविवाह मुद्दामा फरार रहेकी महिला जेल चलान
धनगढी: बहुविवाह मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी बझाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
धनगढी- ६ कालो पुलदेखि धनगढी- ११ बेला सम्म ८४ वटा स्मार्ट सडक बत्ती जडान
धनगढीः धनगढी उपमहानगरपालिकाले 'उज्यालो धनगढी' अभियान अन्तर्गत वडा नम्बर ५ र ६ को सिमाना कालोपुलदेखि वडा नम्बर ११... विस्तृतमा
कञ्चनपुरबाट १७ वर्षदेखि फरार रहेका हत्या अभियोगका दोषी पक्राउ
धनगढीः कञ्चनपुर प्रहरीले हत्या मुद्दामा दोषी ठहर भई १७ वर्षदेखि फरार रहेका एक जनालाई पक्राउ गरेको छ।
पूजा धानुकको न्याय माग्दै धनगढीमा प्रदर्शन, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग
धनगढीः धनगढीमा शुक्रबार मृतक पूजा धानुकको न्यायको माग गर्दै उनका परिवार तथा आफन्तले बिरोध जनाएका छन्। उनीहरुले... विस्तृतमा
मोटरसाइकलको ठक्करबाट घाइते ७ वर्षीय बालकको मृत्यु, विद्यालयमाथि लापरवाहीको आरोप
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ७ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।
- ‹ previous
- 318 of 12703
- next ›