कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ
साउन २२, ०७:१२खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ परेका छन्।
कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ
साउन २२, ०७:०८खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ परेका छन्।
‘गेटामा यही शैक्षिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
साउन २२, ०६:५४खबर संवाददाता
सुदूरपश्चिमः सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन... विस्तृतमा
सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ
साउन २२, ०६:३३खबर संवाददाता
धनगढीः नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह
साउन २२, ०६:१५खबर संवाददाता
काठमाडौँ: देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ।
काँग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले सुरु देखि सुनुवाइ गर्ने
साउन २१, ०५:१२खबर संवाददाता
काठमाडौ: सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि सुनुवाइ गर्ने भएको छ ।
- ‹ previous
- 294 of 12699
- next ›