डोटीमा होटलको कोठाभित्र कञ्चनपुरका युवक मृत फेला
धनगढीः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोलका ३५ वर्षीय सरोज थापा डोटीमा मृत अवस्थामा फेला परेका छन्।
मेयर सुशीला शाही र निमित्त मेसु यादवबीचको विवाद मिल्यो
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल... विस्तृतमा
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
काठमाडौँः नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ।
आतिथ्य र स्वच्छता सम्बन्धी तालिम सुरु
धनगढीः धनगढीमा आतिथ्य र स्वच्छता सम्बन्धी तालिम सुरु भएको छ। होटेल व्यवसायी महासंघसँगको समन्वय र होटेल व्यवसायी... विस्तृतमा
कञ्चनपुरमा ६३ लाख बढी मूल्यको ट्रकसहित तरबुजाको बीउ बरामद
कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरीले २ सय क्विन्टल बढी तरबुजाको बिउ (वाटर मिलन सिड्स) सहित ट्रक बरामद गरेको छ।
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
- ‹ previous
- 200 of 12474
- next ›