कैलालीमा आफ्नै घरको सिँढीमा ३५ वर्षीया महिला मृत फेला
धनगढीः कैलालीमा एक महिला आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेकी छन्।
कञ्चनपुरमा फरार दुई प्रतिवादी पक्राउ
कञ्चनपुरः कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरी फैसला... विस्तृतमा
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थ श्रेष्ठ
काठमाडौँः सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ।
डडेल्धुरामा सार्वजनिक सम्पत्ति व्यवस्थापन र खरिद सम्बन्धी अन्तरक्रिया सम्पन्न
डडेल्धुराः डडेल्धुरास्थित प्रादेशिक कार्यालयहरूका प्रमुख, लेखा प्रमुख, जिन्सी प्रमुख तथा प्राविधिक कर्मचारीहरूको... विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशनदत्त भट्ट नियुक्त
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक किशनदत्त भट्ट नियुक्त भएका छन्।
सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सुप विश्वविद्यालयमा को?
धनगढीः सरकारले देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन... विस्तृतमा
- ‹ previous
- 111 of 12404
- next ›