सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

धनगढीका व्यापारीले घेरे राष्ट्र बैंक

फाल्गुन १७, ०६:५३कमल सावद

धनगढीः धनगढीका व्यापारीले राष्ट्र बैंक घेरेका छन्। व्यापारीहरुको दैनिक आन्दोलनका कार्यक्रम अन्तरगत बुधवार उनीहरुले... विस्तृतमा

५० प्रतिशत कार्यान्वयन भइसक्नुपर्ने सुदूरपश्चिमको बजेट ११ प्रतिशत पनि पुगेन

फाल्गुन १७, ११:२९कमल सावद

धनगढीः सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट... विस्तृतमा

शिवशिखरमा सुदूरपश्चिमका बचतकर्ताको डेढ अर्ब होल्ड

फाल्गुन १४, ०६:३५कमल सावद

धनगढीः सुदूरपश्चिममा शिवशिखर सहकारी संस्थाले कम्तिमा एक अर्ब ५० करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ। प्रदेशका... विस्तृतमा

धनगढीका बचतकर्ता र शिवशिखरबिच पाँच बुँदे सहमति

फाल्गुन १४, ०५:३९कमल सावद

धनगढीः शिवशिखर सहकारी संस्था लिमिटेडले धनगढीका बचतकर्तासँग पाँच बुँदे सहमति गरेको छ। जिल्ला प्रहरी कार्यालय,... विस्तृतमा

धनगढीको डुबान हल गर्न एक अर्ब ६२ करोड आवश्यक, उपमहानगरले सक्ला स्रोत जुटाउन ?

फाल्गुन १२, ०७:१८कमल सावद

धनगढीः धनगढी उपमहानगरभित्रको डुबान समस्या दिर्घकालिन रुपमा हल गर्न एक अर्व ६२ करोड पुँजी आवश्यक पर्ने डीपीआरले... विस्तृतमा

धनगढीमा क्षेत्रीय सहरीमार्फत निर्माणाधिन सडकको काम जेठमा सकिने

फाल्गुन ११, १०:३६कमल सावद

धनगढीः कालिका कन्स्ट्रक्सनसँग धनगढीका सात वटा सडक कालोपत्रका लागि सन २०२० जुलाई १२ तारिकमा सम्झौता भयो। सम्झौताको... विस्तृतमा