सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

धनगढीमा बर्सेनि थपिन्छन् हजारौं सवारी, साबिककै चौडाई घटाइएका सडकले थेग्लान त ?

मंसिर २५, ०३:२४नारायण अवस्थी

धनगढी: वार्षिक रुपमा सवारी साधनको चाप उल्लेख्य बढ्ने गरेको भए पनि प्रदेश राजधानी धनगढीमा पहिलेको भन्दा साँघुरा सडक... विस्तृतमा

जग्गा अभावले रोकियो सेती अस्पतालको स्तरवृद्धि, लालपुर्जा छ, भोगचलनमा छैन १ बिघा

मंसिर २४, ०७:५२नारायण अवस्थी

धनगढी : सेती प्रादेशिक अस्पतालसँग भएको लालपुर्जामा ४ बिघा ५ कट्ठा ६ धुर जग्गा छ। तर अस्पतालले भने ३ विघा ५ कट्ठा... विस्तृतमा

४ वर्षसम्म पनि बनेन सेती अस्पतालको मातृ तथा नवजात शिशु भवन

मंसिर २३, ११:५९नारायण अवस्थी

धनगढी: सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा लिनेको संख्या बढेसँगै नवजात, मातृशिशु, प्रसुति तथा स्त्री रोगको उपचार... विस्तृतमा

सुदूरपश्चिमका अटेरी नर्सिङ कलेजः अस्पताल सञ्चालन नगर्ने, ‘भर्ना गर्न देऊ’ भन्ने

मंसिर २२, ११:५७नारायण अवस्थी

धनगढी: राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मापदण्ड अनुसार आफ्नै अस्पताल सञ्चालन गर्न सुदूरपश्चिमका नर्सिङ... विस्तृतमा

सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा पाउनै मुस्किल

मंसिर २१, १०:११नारायण अवस्थी

धनगढी : सेती प्रादेशिक अस्पतालमा सम्झौताअनुसार डायलासिस सेवा सञ्चालन नहुँदा नयाँ बिरामीलाई सेवा पाउन मुस्किल हुन... विस्तृतमा

सुदूरपश्चिमका नर्सिङ कलेजले ऐन मानेनन्, अस्पताल नबनाएपछि यो वर्ष सबै 'कोल्याप्स'

मंसिर २०, ०३:४२नारायण अवस्थी

धनगढी: कञ्चनपुरको सेती–महाकाली नर्सिङ कलेजले सम्बन्धन पाएको २२ वर्ष भएको छ। विस २०५६ सालदेखि नर्सिङको अध्ययन–... विस्तृतमा