श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
काठमाडौँः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र... विस्तृतमा
दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई पुरुष मृत फेला
दाङ: दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई पुरुष मृत अवस्थामा फेला... विस्तृतमा
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
गण्डकी: अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ।
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
चितवनः नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम... विस्तृतमा
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँः मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ।
सुनचाँदीको मूल्य वृद्धि
काठमाडाैँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र... विस्तृतमा
- ‹ previous
- 75 of 4028
- next ›