सुदूर नेपाललाई विश्वसँग जोड्दै

रासस बाट थप

अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान  दिनुपछः प्रधानमन्त्री

चैत्र १२, ०२:३७रासस

ललितपुरः प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए।

डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी फेला परे

चैत्र १२, ०१:३६रासस

डडेल्धुराः जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्।

कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा चालकको मृत्यु

चैत्र १२, १२:०५रासस

चितवनः कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ।

बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक

चैत्र १२, ११:५६रासस

पाल्पाः बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका छन्।

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

चैत्र १२, ११:२२रासस

बन्दीपुरः सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८ जनाको मृत्यु भएको छ।

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

चैत्र १२, ११:१८रासस

मुस्ताङः उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ।