चोरीका गरगहनासहित महिला पक्राउ
पसा : चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित यहाँ एक महिलालाई पक्राउ गरिएको छ ।
हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापा : हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ ।
केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
भोजपुर : जिल्लाको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि... विस्तृतमा
राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक... विस्तृतमा
थारु बस्तीमा सखिया नाचले दसैँको रौनक
नेपालगञ्ज (बाँके) :दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ ।
केन्याली धर्मगुरु म्याकेन्जी १९१ हत्यामा दोषी
अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको... विस्तृतमा
- ‹ previous
- 66 of 4189
- next ›